‘काठमाडौं-१ बाट मैले हार्ने कल्पना गरेको छैन’
चुनावसँग सम्बन्धित प्रचारात्मक गतिविधिहरू तपाईंको सामाजिक सञ्जालमा देखिन्छन्। अभियान कसरी अगाडि बढिरहेको छ ?

चुनावसँग सम्बन्धित प्रचारात्मक गतिविधिहरू तपाईंको सामाजिक सञ्जालमा देखिन्छन्। अभियान कसरी अगाडि बढिरहेको छ ?
फूलको पत्रपत्रझैं प्रेमको कोमल मन हुन्छ,आलिङ्गनमा बाँधिएको जस्तो फूलको तन हुन्छ।
विगतका केही दशकदेखि नेपालमा व्याप्त मौलाउँदै गएको भ्रष्ट्राचार जेनजीको दुई दिनको आन्दोलनले तहसनहस पारिदिएको छ भने भ्रष्ट्राचारमा संलग्न विभिन्न पार्टीको सत्ता नै ढालिदिएको छ।
ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ।
पृथ्वीको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको र जोखिमपूर्ण निर्णायक मोडहरू नजिकिँदै गएको चेतावनीबिच अब हामीले कहाँ र कसरी ‘पृथ्वी र मानवता दुवै पीडामा छन्’ भन्ने बुझाइलाई अझै परिष्कृत गर्न आवश्यक छ।
महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन्।
वर्णव्यवस्था जात र जातिबीच विभेदको गहिरो खाडल खडा गर्ने एक मार्गदर्शक सिद्धान्त हो । वर्णव्यवस्थामा आधारित जातव्यवस्थाबाट दलित समुदाय ऐतिहासिक दलनमा फसेको देखिन्छ ।
नेपाली राज्य संरचना र स्वरूप बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुक्षेत्रीय र बहुसांस्कृतिक छ । तर नेपालको शासकीय इतिहास विश्लेषण गर्दा लामो समयदेखि एकल जातीय, एकल भाषीय, एकल लिंगीय र एकल धार्मिक समुदायबाट राज्य सत्ता सञ्चालन हुँदै आएको देखिन्छ । वर्तमान समयमा पनि राज्यका शक्ति, स्रोत र साधनमा एकल जातीय वर्चस्व छ ।
२०६४ सालमा भएको बादी समुदायको आन्दोलनलाई बिर्साउने गरी फेरि बादीहरू काठमाडाैं केन्द्रित सडक आन्दोलनमा छन् ।
