२३ आश्विन २०८१ बुधबार
image/svg+xml

उच्चस्तरीय आयोग बनाउन सरकार सहमत

बालकुमारी गोलीकाण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन सरकार तयार भएको छ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरी कार्यादेश तोक्ने बताइएको छ।

रुसमा २ समूहबीच गाेली हानाहान हुँदा ४ जनाको मृत्यु

पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन्।’

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

जनकपुरमा गोली चल्याे, एककाे मृत्यु

जनकपुरधाम उपमहानगरपालिका –१४ विद्युत प्राधिकरण स्थित एक जनाको गाेली हानेर हत्या भएको छ । गोली लागेर गम्भीर घाइते भएका ४० वर्षीय मनोज साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

फुटबलको विषयमा विवाद हुँदा गाेली चल्याे

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ।

सँगै रहेकी श्रीमती भन्छिन्- 'बालापुर बस्नेले श्रीमानलाई मार्ने धम्की दिएका थिए, उसैले गाेली हाने'

बैंकबाट पैसा झिकेर फकर्दै गर्दा लुटेरा समुहको गोली हानी ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मी मृत्यु भएकाे छ।

रौतहटमा झडप हुँदा गोली चल्यो

मुस्लिम समुदायको उत्साहको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केही मुस्लिम युवाले छठ घाटमा बनाएको मूर्ति भत्काएपछि दुई पक्षबीच झडप भएको थियो।

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

गोली लागेका घाइते भन्छन्–‘बल्लतल्ल ज्यान जोगाएँ, उनीहरू दक्षिणतिर भागे’

लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत सुद्दोदन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टी नेपालका जिल्ला नेतामाथि गोली प्रहार भएको छ। गाउँपालिका–५ बिचौवापुरका ४० बर्षिय राम नयर यादवमाथि बिहीबार दिउँसो करिब १ बजे गोली प्रहार भएको हो। आफनो लु १९ प ४४४३ नम्बरको मोटरसाईल चढेर लम्बिनीबाट तौलिहवा जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो।

भोजपुर अपडेटः घाइते दुई प्रहरी जवानको उपचार हुँदैं

बुधबार बिहान विप्लवका कार्यकर्ताको गोली लागि प्रहरी जवान सन्जिव राइ र जवाफी कारबाहीमा प्रहरीकाे गाेली लागेर विप्लवका नीरकुमार राइको मृत्यु भएको थियो।

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेकाे छ।

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।

सुनसरीमा प्रहरी र स्थानीयबीच झडप : प्रहरीकाे गाेली लागि एक घाइते

सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्