२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्।

सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका–२ निवासी ३१ वर्षीय मनोज कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको हो। यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको छ। गएराती केही मानिसले फोन गरेर बोलाइ यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक अचानक पड्किदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकजनाको मृत्यु भएकाे छ।

शिकार खेल्न गएका साथीको गोली हानी हत्या

करिब १० दिनदेखि घरबाट हराइरहेका धरान १७, उदय टोल (नमस्ते चोक) का एक युवालाई आफ्नै साथीहरुले वनमा शिकार खेल्न जादा हत्या गरेको खुलेको छ।

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ।

राेल्पामा गाेली चल्याे, एककाे मृत्यु

रोल्पाको सुलिचौरमा आइतवार साँझ गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गोली लागी मृत्यु हुनेमा रोल्पा नगरपालिका २ का २९ वर्षीय रोहित पुन रहेका छन्।

‘तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो’

शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथा सन्नी खुना काम गरेबापत आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए। उनीहरू बाटोभरि रक्षाबन्धनमा दिदीहरूसँग राखी बाँधी माग्ने र उनीहरूलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे । उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रूपमा काम गर्थे।

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि गोली चल्यो, एककाे मृत्यु

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी स्थानीयको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा एक युवककाे मृत्यु भएकाे छ भने १० जना घाइते भएका छन्।

अमेरिकाकाे क्यालिफोर्नियास्थित यूट्युब कार्यालयमा गाेली चल्याे

अमेरिकाको क्यालिफोर्नियामा रहेकाे यूट्युब कार्यालयमा एक महिलाले चलाएकाे गाेली लागी एकजनाको मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्। घाइतेहरुकाे उपचार भइरहेकाे क्यालिफोर्निया प्रहरीले बताएकाे छ।

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब  स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

कटुवा पेस्हताेल र गाेलीसहित एक पक्राउ

घरेलु एकनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यक्तिलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–३ बस्ने वर्ष २७ को प्रमोद कुमार गोढलाई मंगलबार साँझ सवा ६ बजे प्रहरीले पानीटंकी एरियाबाट पक्राउ गरेको हो।

गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त

नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ।

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

धनगढी—धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ। उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्