२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या

देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

प्रहरीले २ राउण्ड गाेली प्रहार गरी बबरमहलबाट एक अभियुक्त पक्रियाे

काठमाडौं— महानगरीय अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउसो गोली प्रहार गरेको छ। एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राई प्रहरी देख्नासाथ भागेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्