तिलगंगा सर्जिकल आँखा केन्द्रको एक वर्ष : १२ हजारलाई सेवा
गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।
गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।
सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले सेवा प्रदायक कम्पनी छान्न नसकेका कारण ९८ प्रतिशतभन्दा बढी काम पूरा भइसक्दा पनि नागढुंगा सुरुङमार्ग अझै सञ्चालन हुन सकेको छैन।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भोलि (शुक्रबार)लाई बोलाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ।
राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन-जी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १६ले जाडो बढेसँगै न्यानो उपहार बाँडेको छ । वडाले जेष्ठ नागरिक, विपन्न दलित र अपाङ्गता भएका वडाबासीलाई न्यानो सिरक वितरण गरेको हो ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ।
समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोगप्रति नागरिक समाजले आपत्ति जनाएको छ ।
युनिभर्सिटीका निर्देशक क्लेयर चार्मेले स्थानीय एक पत्रिकासँगको कुराकानीमा बिरामीको औसत उमेर १६ देखि २६ वर्ष भएको र उनीहरूमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइन् ।
हामी सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गरिरहेका छौं। गएको वर्ष समग्रमा द्वन्द्वको वर्ष रह्यो। सन् २०२५ मा विश्वले धेरै युद्धको साक्षी बन्नुपर्यो।
नेपाल प्रहरीको एक अधिकृतले बोकेको पेस्तोल तस्करहरुले खोसेर लगेको घट्ना सनसनी भएको छ ।
कतार सरकारले काराबास सजाय भोगिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।