७ आश्विन २०८१ सोमबार
image/svg+xml

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप दोषी

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ।

नेत्र ज्योति सघलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आएको छ।

पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।

इजराइलले गाजामाथि गम्भीर मानवअधिकार उल्लङ्घन गर्‍योः राष्ट्र सङ्घ

राष्ट्र सङ्घले वेस्ट बैँकमा ठूलो सङ्ख्यामा भएको कारबाही, पक्राउ, हत्या र मानवाधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त दावी गरेको हो।

अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।

देउवा र ओलीसँग उद्योगीकाे गुहार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर बक्यौता भुक्तानी नगरेका नौ उद्योगको बिजुलीको लाइन काटेपछि उद्योगीले शीर्षनेतासँग भेटघाट गरेका छन्।

‘बक्यौता किस्ताबन्दीमा तिर वा २५ प्रतिशत धरौटी राखेर पुनरावलोकन गर्न आउ ’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगलाई दुई विकल्प अघि सारेको छ।

नाडा अध्यक्षमा चौधरीलाई डल्लाकोटीको समर्थन

नाडाको अध्यक्ष करण चौधरीलाई पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले पनि समर्थन गर्ने भएका छन्।

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

जनतालाई अधिकार माग गर्ने चेतना संघीयताले दिएको हो : जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ संघीयताले दिएको बताएका छन्।

बाल विवाह रोक्न अभियान

महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्