७ आश्विन २०८१ सोमबार
image/svg+xml

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

२९ महिने नाबालिका करणी अभियोगमा किशोर पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने बालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको छ। करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ५ मझौलेका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गराई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

सुन तस्करी प्रकरण : गोरे पुर्पक्षका लागि थुनामा

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

बजेटको प्रतीक्षामा लगानीकर्ता

सरकारले आगामी वर्षका लागि मंगलबार ल्याउने बजेट सेयरमैत्री नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको छ।

अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण

जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।

फुच्चे मुसाको करामत — २

कान्छी मुसा आफ्नो दुलोबाट ‘मेरो छोरा! मेरो बाबु!’ भन्दै बाहिर निस्किन्। कान्छी मुसा रोएको स्वर सुनेर वरपरका दुलाबाट पनि अरु मुसाहरू निस्कन थाले। सबै कान्छी मुसासँग सोध्न थाले ‘कान्छी! किन रोएकी?’

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।

सुन तस्करी प्रकरण : गोरेको बयान लम्बियो

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए।

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्।

कार्यकर्ताको गुनासो– ‘टंक राई जेटबाटै हराए’

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्यमा खोटाङका टंक राईको नाम छुटेको भन्दै पूर्व माओवादी केन्द्रका कार्यकर्ता असन्टुष्ट देखिएका छन्।

संगीतकर्मी संघको महाधिवेशन शनिबार

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र ट्रेलर सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्