फुटबल जगतका आइकन मानिने फ्रान्जको निधन
फुटबल जगतका आइकन मानिने जर्मनीका पूर्व खेलाडी फ्रान्ज बेकेनबवरको निधन भएको छ।
फुटबल जगतका आइकन मानिने जर्मनीका पूर्व खेलाडी फ्रान्ज बेकेनबवरको निधन भएको छ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
बायर्नले पछिल्लो ११ वर्षयता बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। तर, च्याम्पियन्स लिग जित्न बायर्न विश्वकै उत्कृष्ट स्ट्राइकरको खोजीमा थियो।
शनिबार सम्पन्न खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो। अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे।
सेनेगलका फरवार्ड साडियो मानेले जर्मन क्लब बायर्न म्युनिखमा तीन वर्षे सम्झौता गरेका छन्।
जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका खेलकुद निर्देशक हसन साल्हामिडिचले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट साडियो मानेलाई भित्र्याए पनि टोलीका सर्वकालीन स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको महत्त्व नघट्ने बताएका छन्।
जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा अनुबन्धित हुनका लागि इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड साडियो माने मंगलबार निजी जेट विमानबाट जर्मनी पुगेका छन्।
प्रिमियर लिग क्लब चेल्सीले जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ गोलको बराबरी खेल्दै समूहविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएको छ।
१९६० को दशकमा निकै प्रभावशाली खेलाडी बनेका मुलरले बुन्डेसलिगामा सर्वाधिक ३ सय ६५ गोल गरेर कीर्तिमान बनाएका छन्।
रोबर्ट लेवान्डोवस्कीको प्रभावशाली प्रदर्शनप्रेरित साबिक विजेता बायर्न म्युनिखले बुधबार साल्सबर्गमाथि ३–१ को जितका साथ म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन लिभरपुल भने एट्लान्टासँग स्तब्ध भएको छ।
बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने ५ पटक फाइनल खेल गुमाएको छ। बायर्नले पछिल्लो १० वर्षमा मात्र दुई पटक फाइनल खेल गुमाइसकेको छ।
स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले नेपोलीको चुनौती ३–१ ले समाप्त पार्र्दै अन्तिम ८ मा स्थान बनायो। पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोना समग्रमा ४–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।
शनिबार बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म निरन्तरता दिएको छ। सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो र बायर्नले २०औं पटक जर्मन कपको उपाधि उचालेको छ।
पाहुना टोलीको खराब डिफेन्सको फाइदा उठाउँदै गोरेट्ज्काले गोल गरेर जित सुरक्षित गरेपछि बायर्न यस सिजनको उपाधिनजिक पुगेको हो । घरेलु मैदान एलियान्ज एरिनामा स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोवस्की र थोमस मुलरबिनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभा जोसवा जिर्कजी र लियोन गोरेट्ज्काले गोल गरे ।
उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेलमा बायर्नले डर्टमन्डमाथि जित निकाल्दै सात अंकको अग्रतासहित लगातार आठौं उपाधिनजिक पुगेको हो ।