१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बलियो बार्यन पराजित

उपाधि दाबेदार बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलमा पराजित भएको छ।

शनिबार सम्पन्न खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो। अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे।

अग्स्वर्गको जितमा मेर्गिमले ५९ औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै अग्स्वर्गले ७ खेलमा ९ र बायर्नले ७ खेलमा १२ अंक जोडेको छ। अग्स्वर्ग ११ औं स्थानमा रहेको छ। बायर्न चौंथो स्थानमा रहेको छ।

प्रकाशित: २ आश्विन २०७९ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App