५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

साँघुरो जित निकाल्दै डर्टमण्ड शीर्षस्थानमा

शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।

बलियो बार्यन पराजित

शनिबार सम्पन्न खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो। अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्