२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साँघुरो जित निकाल्दै डर्टमण्ड शीर्षस्थानमा

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा साल्केविरुद्ध जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। .  

शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।

यस जितसँगै डर्टमण्ड १५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। डर्टमण्डले ७ खेल खेलेको छ। साल्के ६ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

प्रकाशित: २ आश्विन २०७९ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App