लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा
सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया रद्द गरेको छ।
नेपालले तेस्रोपल्ट देशमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु समर्थकको बलियो साथमा च्याम्पियन हुने लक्ष्य राखेको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथाले छटपटाएकी एक महिलाको उद्धार गरिएको छ।
आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन्।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ।
चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।
दलहरूबीचको छलफलअनुसार सहमति भए नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार यी औषधिको विकल्पमा अन्य औषधि उपलब्ध भए पनि चिकित्सकहरूमा प्रयोगको अभ्यास कम हुनु र मूल्य समायोजन नहुनुले समस्या थप जटिल बनेको छ।
जसपा, जनमत, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो ।
अर्थ मन्त्रालयले निजामती सेवा ऐनको मस्यौदालाई सहमति दिएको छ। सरकारले फास्ट ट्रयाकबाट कर्मचारी कानुन मस्यौदा संसदबाट पास गर्ने तयारी गरेको छ।