१५ मंसिर २०८१ शनिबार
image/svg+xml

रोनाल्डोलाई छोड्न चाहँदैन युनाइटेड

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यबारे छलफल गर्न मंगलबार वर्ल्ड ट्राफोर्ड पुगेका छन्।

अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा

उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।

च्याम्पियन्स लिग:रोनाल्डोको केही सीप लागेन

समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।

युनाइटेडसँग रोनाल्डोको ‘अजम्बरी माया’

युनाइटेड बसाइमा उनले एक पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, एक पटक एफए कप र दुई पटक इङ्लिस लिग कपको उपाधि जितेका थिए।

रोनाल्डोको गोलले मान्यता पाएन

प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई सुरुआती ११ मा स्थान दिएका थिएनन्। पछिल्लो केही दिन यता रोनाल्डो रियाल मड्रिड फर्कन लागेको खबर सार्वजनिक भइरहे पनि स्वयम् रोनाल्डो र एलेग्रीले तथ्यहीन खबरको पछि नलाग्न आग्रह गरेका थिए।

युरो कप २०२०: बाहिरियो रोनाल्डोको टोली

क्रिस्टियानो रोनाल्डोको कप्तानीको पोर्चुगल र उनका सहकर्मीले उपाधिरक्षा गर्ने लक्ष्यमाथि आइतबार ठेस लागेको हो।

रोनाल्डोले गरे दाईको कीर्तिमान बराबरी

फ्रान्सविरुद्ध पेनाल्टीबाट बुधबार दुई गोल गरेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय नवौं गोल पूरा गर्दा अली दाईको कीर्तिमानसँग बराबरी भएको हो।

युरो कप २०२०ः रोनाल्डोको नेतृत्वमा पोर्चुगल

आगामी शुक्रबारबाट हुने युरोपका २०२० मा पोर्चुगल अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा नयाँ युवा खेलाडीसहित उपाधिरक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

रोनाल्डो युभेन्ट्समै रहने

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको इटालियन फुटबलमा भविष्य अन्योलबारे चर्चा चलिरहँदा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले उनी क्लबमै रहने बताएका छन् ।

च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर्टोमाथि ३–२ को जितका बावजुद युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

जुभेन्टस क्लबका अग्रपंक्तिका खेलाडी ३५ वर्षीय रोनाल्डो अहिले आइसोलेसनमा बसेका छन्। तर उनमा कुनै लक्षण देखिएको छैन।

रोनाल्डोद्वारा सय अन्तर्राष्ट्रिय गोल

पहिलो हाफअन्तर्गत अतिरिक्त समयको पहिलो मिनेटमा २५ यार्ड परबाट फ्रि–किकलाई पोस्टको दिशा दिँदै ३५ वर्षे रोनाल्डोले १ सय अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेका थिए।

युभेन्ट्सलाई लगातार नवौं पटक उपाधि

युभेन्ट्समा अनुबन्धित हुनुभन्दा पहिले रियाल मड्रिडमा प्रभावशाली प्रदर्शन गरेका ३५ वर्षे रोनाल्डोले नयाँ क्लबमा पनि पुरानो लयलाई कायम राखेका छन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्