युभेन्ट्सको उपाधियात्रा थप मजबुत
लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।
लिसेमाथि ४–० को फराकिलो जित निकालेको युभेन्ट्सले सिरी ‘ए’ मा सात अंकको अग्रता बनाउँदै उपाधियात्रालाई थप मजबुत गरेको छ।
२३औं मिनेटमा म्याथियस डी लाइज्टले सिर्जना गरेको पेनाल्टी अवसरलाई रोनाल्डोले सदुपयोग गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। त्यससँगै उनले सबै प्रतियोगितामा गरेर यस सिजन २६ गोल पूरा गरेका छन्।
कोरोना भाइरसको महामारीबाट ठूलो मानवीय क्षति बेहोरेको इटालीमा फुटबल फर्किंदा युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई स्तब्ध बनाउँदै इटालियन कपको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा मिलानसँग गोलरहित बराबरीमा रोकिए पनि अवे मैदानमा गरेको गोलका आधारमा युभेन्ट्स फाइनलमा पुगेको हो ।
क्रिस्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेको दिन पोर्चुगलले आइतबार लक्जेम्बर्गविरुद्ध २–० को जितका साथ युरोपियन च्याम्पियनसिप २०२० मा स्थान पक्का गरेको दिन फ्रान्सले पनि जितका साथ छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ।
क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी भएको छ। इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा वेरोनालाई २–१ गोलले पराजित गर्दै युभेन्टस विजयी भएको हो।
इङ्ल्यान्डले जितको लयलाई चौथो खेलसम्म निरन्तरता दिने क्रममा कोसोभोमाथि ५–३ को जित निकालेको छ।
एक साताअघि रत्ननगर–७ बद्रहनीका ६२ वर्षीय कान्छा दराईमाथि बाघमारा चौरनजिकै रोनाल्डोले आक्रमण गरेको थियो र उनको घटनास्थलमै मृत्यु भएको थियो।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एघारा महिनापछि बलात्कार आरोपबाट मुक्त भएका छन्। अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै गत असोजमा प्रहरीमा उजुरी दिएकी थिइन्।
क्रिश्चियानाे रोनाल्डो फुटबलमा विश्वभर जति चर्चित छन त्यति नै चर्चित उनको गोल गरेपछि सेलिब्रेसन गर्ने तरिका छ।
नेशन्स लिग फुटबलको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको छ।
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल बुधबार युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।पोर्चुगलले बुधबार स्विट्जरल्यान्डको चुनौती ३–१ ले समाप्त पारेको हो ।
च्याम्पियन्स लिगको खेलअन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गोल गरेपछि गरेको सेलिब्रेसन क्रिस्टियानो रोनाल्डोका लागि महँगो साबित हुने भएको छ। युइएफएले सोमबार अनुसन्धान गर्ने जनाएपछि रोनाल्डोको सेलिब्रेसन महँगो हुने देखिएको छ।
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजाका साथ युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ।