२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

रोनाल्डो र सौम्य सरकार दाजुभाइ !

काठमाडाैं– क्रिश्चियानाे रोनाल्डो फुटबलमा विश्वभर जति चर्चित छन त्यति नै चर्चित उनको गोल गरेपछि सेलिब्रेसन गर्ने तरिका छ।

यता बिहीबार एकदिवसीय क्रिकेटमा बंगलादेश र अस्ट्रेलियाबीचको खेलमा बंगलादेशका तीब्र गतिका बलर सौम्य सरकारले अस्ट्रेलियाका कप्तान एरोन फिन्सको विकेट लिएपछि गरेकाे सेलिब्रेसन रोनाल्डोसँग मिल्दोजुल्दो देखियो। यसमा आइसीसीले उनको फोटो र रोनाल्डोको फोटोलाई एकैठाउँ जोडेर ट्वीट ग-यो।

आइसीसीले पोस्टमा 'सेपरेटेट एट बर्थ' लेखेको छ, अर्थात जन्मैले छुटिएका दाजुभाइ। आइसीसीको यो ट्वीटलाई लिएर सामाजिक सन्जालमा निकै चर्चा चलिरहेको छ।

प्रकाशित: ६ असार २०७६ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App