११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दमक औद्योगिक पार्कमा जग्गा मुआब्जा विवाद

झापामा चिनियाँ लगानीमा बन्ने चाइना–नेपाल फ्रेन्डसिप इन्डस्टिङयल पार्कको मुआब्जाका विषयमा स्थानीय सरकार प्रमुखले नै असन्तुष्टि पोखेका छन्।

समायोजन पूरा, कर्मचारी असन्तुष्ट

केपी ओली सरकारको दुई वर्षको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भनेको कर्मचारी समायोजन छ। कर्मचारी समायोजन संघीयता कार्यान्वयनको पहिलो पाटो हो। यो पाटो पूर्ण रूपमा टुंगिएको छ। कर्मचारी समायोजन प्रक्रिया टुंगिएसँगै मुलुकको प्रशासनिक पुनःसंरचना पूरा भएको छ।

मन्त्रीको कामप्रति मुख्यमन्त्री राउत असन्तुष्ट

प्रदेश २ सरकारले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च दुई दशमलव ९६ प्रतिशत मात्र गरेको छ। दोस्रो चौमासिक अवधि सकिन लाग्दा पनि प्रदेश सरकारका मन्त्रालयहरूले विकास–निर्माणको अख्तियारी सम्बन्धित निकायमा पठाउन सकेका छैनन्।

असन्तुष्ट पक्षकाे नेता बन्दै शशांक

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका छन्। १३औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए।

उम्मेदवारी नदिएकोमा कांग्रेसमा असन्तुष्टि

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन्।

महाधिवेशमै लाग्ने कांग्रेस असन्तुष्टको निष्कर्ष

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको १४ औं महाधिवेशनलाई सुनिश्चित गराउन लागि पर्ने निष्कर्ष निकालेका छन्।

अडान नछाड्न असन्तुष्टको दबाब

नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनको विषय पेचिलो बन्न पुगेको छ।

अडान नछाड्न असन्तुष्टको दबाब

नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनको विषय पेचिलो बन्न पुगेको छ।

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

पदकमा प्रधानन्यायाधीश असन्तुष्ट

पदक तथा विभूषण सिफारिस सूचनामा सुप्रसिद्व प्रबल जनसेवा श्री (प्रथम श्रेणी) पाउने पहिलो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह र दोस्रो नम्बरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम छ। प्रधानन्यायाधीश राज्यको मर्यादाक्रममा चौथो नम्बरमा छन्।

सरकारप्रति खनिए माधव नेपालः अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि

सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।

भूमि विधेयकमाथि सत्तारुढ सांसद्कै असन्तुष्टि

सत्तारुढ दलका सांसदहरूले भूमि विधेयकले सुकुमबासीका नाममा दिएको जग्गा १० वर्षपछि बिक्री गर्न पाउने प्रावधानप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा भूमिसम्बन्धी विधेयकको आठांै संशोधन माथिको छलफलमा सहभागि सत्ता पक्षका सांसद्ले सुकुम्वासीका नाममा सरकारले जग्ग वितरण गरी राख्ने तर समस्या भने समाधान हुन नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रचण्डकै अगाडि माधव नेपालले भने– म पार्टीभित्रै हेपिएँ

पार्टी एकता प्रक्रियामा चरम असन्तुष्टि रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन्।

नार्कको कामप्रति कृषिमन्त्रीको असन्तुष्टि

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

सरकारले निर्देशन पालना नगरेकोमा राष्ट्रिय सरोकार समितिको असन्तुष्टि

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आफ्ना निर्देशनहरू सरकारले पालना नगरेको प्रति असन्तुष्टि जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्