११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

बजेटप्रति सत्तारूढ नै असन्तुष्ट

सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।

बजेटप्रति सुनचाँदी व्यवसायी असन्तुष्ट

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सरकारले गरेका घोषणाप्रति असन्तुष्टि जनाएको छ। बजेटले सुनचाँदी सम्बन्धमा गरेको नयाँ व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको जनाएको छ।

महान्यायाधीवक्ताको कार्यालय असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयले सञ्चार माध्यममा छापिएका समाचारमा सत्यता नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

अझै अन्योलमा चौधरीको रिहाइ

टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

कर्णाली सरकारमा सहभागी नगराइएकोप्रति अध्यक्ष नेपालको असन्तुष्टी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असन्तुष्टी जनाएका छन्। अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताउँदै माओवादीको अहिलेको व्यवहारको भत्र्सना गरे।

चर्कियो सिंह र बाग दरबारबीचको द्वन्द्व: रोकिएनन् मेयर बालेनका शब्द वाणहरू

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकार विरुद्धका आरोप र असन्तुष्टिका शब्द वाणहरू रोकेका छैनन्।

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

‘बिदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्’

विदेशमा रहेका लाखौं नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ । नेताले होइन, नीति र प्रणालीले देश सञ्चालन गरेको देखेका बिदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन् 

जसपामा पनि मन्त्री फेर्न दबाब

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

बागलुङ नगरमा वसन्त: पहिले हारे अहिले हराए

बागलुङमा स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। १० स्थानीय तहमध्ये दुई वटाको गणना जारी रहँदा ८ पालिकाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ।

निर्वाचनको सन्देश

आममतदाताको अहिले प्रमुख दलप्रति तीव्र असन्तुष्टि देखिएको छ। त्यसैले सुधारका निम्ति अहिल्यैदेखि थालनी गर्नु आवश्यक छ। त्यो सुधार भनेको आगामी निर्वाचनमा उठाइने उम्मेदवारको चयनमा पनि निर्भर गर्छ। सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने भन्दा पनि काममा ध्यान दिने प्रवृत्ति आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्