८ आश्विन २०८१ मंगलबार
image/svg+xml

केजरीवाललाई १५ दिन हिरासतमा राख्न अदालतको आदेश

भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।

गाजामा तत्काल राहत सामग्री जान दिन इजरायललाई आईसीजेको आदेश

संयुक्त राष्ट्र सङ्घको पर्यवेक्षकहरूका अनुसार गाजामा हालसम्म युद्धका कारण उत्पन्न संकटबाट २७ बालबालिकासहित ३१ जनाको कुपोषण र डिहाइड्रेशनका कारण मृत्यु भइसकेको छ।

नामी र बुढानीलकण्ठ फाइनलमा

नामी र बुढानीलकण्ठ आइतबार सातौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

प्यालेस्टाइन क्षेत्रमा इजरायलले गरेको कब्जा सम्बन्धी मामिलामा सुनुवाई हुने

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) मा प्यालेस्टाइन क्षेत्रमा इजरायलले गरेको कब्जा सम्बन्धी मामिलामा सुनुवाई सुरु हुने भएको छ।

खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा

उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ।

शिभालीलाई टेनिसमा स्वर्ण

शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सतर्फ शुक्रबार स्वर्ण जितेकी छन्।

अभिलाषा र माहिकाको जोडीलाई स्वर्ण

अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वर्ण जितेको छ।

रेडियन्ट र ज्ञानोदय विजयी

तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कुल विजयी भएका छन्।

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्‍यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्।

जेनिथ क्वार्टरफाइनलमा

जेनिथ स्कुल मंगलबार तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नर्गिमाको प्रेरणामा न्यु इरा विजयी

नर्गिमा तामाङको प्रेरणामा न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ।

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

प्राज्ना र हनीको जोडी च्याम्पियन

नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटिएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा शुक्रबार च्याम्पियन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्