८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन महिनामा तीन अभिकर्ता एमडिआरटी

नेसनल लाइफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीनजना अभिकर्ताहरू एमडिआरटी-२०२५ बन्न सफल भएका छन्। कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरू शशीकला तामाङ, नेत्रबहादुर राउत र बिमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरूको सर्वोच्च संस्था मिलियन डलर राउन्ड टेवल २०२५ मा छनौट भएको इन्स्योरेन्सले जनाएको छ।

यसै क्रममा एमडिआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले बधाई तथा शुभकामना व्यक्त गरेको छ। यसै क्रममा एमडिआरटी २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले आगामी नौ महिनाभित्र सिओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पूरा गर्ने गरी बिमा व्यवसाय अगाडि बढाउने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: २ वैशाख २०८१ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App