प्रशिक्षणबाट १४ खेलाडी बाहिर
एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।
एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।
कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेलाडीले वाइल्ड कार्डमार्फतओलम्पिक खेल्दै छन्।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद पत्रकारहरूलाई एकदिने एन्टी डोपिङसम्बन्धित प्रशिक्षण दिइएको हो।
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ।
सन् २०१९ को नोभेम्बरयता ग्वायमसँगै दक्षिण सुडानका अन्य तीन एथलेटिक्स खेलाडी र प्रशिक्षक जापानको मयबासीमा टोकियो ओलम्पिकको तयारी गरिरहेका छन्।
खेलकुदका गतिविधि रोकिएसँगै लेखनाथमा भने कराँतेको प्रशिक्षण चलेको छ । प्रशिक्षण भने अनलाईन मार्फत बालबालिकालाई प्रशिक्षण गराउन शुरु गरिएको छ ।
काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ। कीर्तिपुर नगरपालिका वडा–६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो।
चैत ३० गतेबाट सुरु भएको सो तालिम सोमबार सम्पन्न भएको हो। छनोटमा परेका १ सय ८० प्रशिक्षण सहायकले महानगरभित्रका ६ वटा विद्यालयमा नेपालभाषाको तालिम लिएका थिए। उनीहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तक प्रयोगात्मक ढंगले अध्यापन गराउनेबारे तालिम दिइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कोभिड–१९ का कारण बन्द भएको खेलकुद प्रशिक्षण सुचारु गराइएको छ।
प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले पूर्वकप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्तिमगरसहित ५८ जना फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
क्यानले सबै खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोनाको परीक्षण गराएको थियो, जसमध्ये कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र एक जना ग्राउन्ड स्टाफको परीक्षण पोजिटिभ आएको थियो। उनीहरू होम आइसोलेसनमा छन्। अन्य खेलाडीले भने बिहीबारबाट प्रशिक्षण सुरु गरेका छन्।
उमेर सानै छ, तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यति बेला माल्दिभ्समा प्रशिक्षक छन्।