६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजापुर नगरपालिकाले दिने सेवा अस्तव्यस्त

माओवादी निकट प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहयोग लिएर संवेदनशील स्वास्थ्य र शिक्षक कर्मचारीलाई विभिन्न बहाना गरेर दुःख दिँदा दैनिक काम काज समेत अवरुद्ध हुँदै गएको गुनासो छ।

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ। उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ।

जिम्बाब्वेको गुमेको छवि फर्काउँदै राजा

चार साताको अन्तरमा राजाले सबैखाले क्रिकेट गरी १०१.१६ को औसतमा ६ सय सात रन जोडिसकेका छन्। जसमा चार अर्धशतक र दुई शतक सम्मिलित छन्।

उनीहरू नेता होइनन्

चीन र अमेरिकाबीच जति सुमधुर सम्बन्ध हुन्छ, त्यसले दुवै राष्ट्रलाई मात्र होइन, विश्व शान्तिलाई नै फाइदा पुग्छ।

स्वास्थ्यकर्मीको विभेदपूर्ण सरुवामा नगर प्रमुख र प्रशासकीय अधिकृतको चलखेल

‘कुन पार्टीको शिक्षक हो भन्ने प्रअलाई कहाँ थाहा हुन्छ,’एक प्रअले भने,‘अधिृकत सुवेदी माओवादी निकट भएका कारण माओवादी शिक्षकलाई राजीनामा दिन लगाए, तर ती शिक्षक समाजका सामु आलोचित भइरहेका छन्।'

श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षेले बढाए सिङ्गापुर बस्ने म्याद

श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षेले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन्।

रहेनन् कविवर तेजनाथ घिमिरे

साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।

श्रीलंकाको पूर्वअर्थमन्त्री बासिल राजापाक्षे देशबाट भाग्ने प्रयास असफल

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा बासिल राजापाक्षेको देशबाट भाग्ने प्रयास असफल भएको छ।

श्रीलंकामा आर्थिक संकट यताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीले घेरेपछि भवनबाट भागे राष्ट्रपति

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घरेपछि राष्ट्रपति राजापाक्षे भागेका छन्। राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका खबर बाहिरिएको छ। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

महेन्द्रको कूटनीति

नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत र नेवारी भाषा जानेका महेन्द्रको सबैभन्दा ठूलो क्षमता विवेक र तर्कशक्ति थियो।

पाँंचतले मन्दिरमा फहराइयो झण्डा

भक्तपुरस्थित विश्वप्रसिद्ध पाँचतले मन्दिर (नेपाल भाषामा ङातापोल मन्दिर) को टुप्पोमा बिहीबार झण्डा फहराइएको छ।

वीरेन्द्रको आँसु

नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो।

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा

सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्