२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बर्दियाको राजापुरमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंकले बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको उद्घाटन गरेको छ। राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा राजापुर शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका ४ का अध्यक्ष विदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित: २३ असार २०७९ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App