११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गभर्नरलाई अर्थमन्त्रीको फोन: पुँजी बजारमा सुधार गर्न के गर्नुपर्ने हो, गरिदिनुस्

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोबवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्।

सामसङ ग्यालेक्सी एफ१२ स्मार्टफोन बजारमा

यो फोनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको दाबी छ। यो फोन जेन जी तथा मिलेनियल्सहरूको कन्टेन्ट कन्जजम्सनलाई आधार मानी डिजाइन गरिएको छ।

दराजको योजनामा म्याक बुक प्रो १३ र आइफोन १२ जित्ने

अनलाइन बजार दराजले आइतबारदेखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवद्र्धन गर्नु रहेको कम्पनीको भनाइ छ।

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।

चुमनुब्री गाउँपालिकाको केन्द्रमा एक सातादेखि टेलिफोन अवरुद्व

त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्व भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन्। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफू सधैँ खुल्ला र तयार रहेको बताएका थिए।

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ। दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ।

सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन्।

सामसुङलाई पछि पार्दै हुवावेले पहिलोपटक बनायो नयाँ रेकर्ड

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ ।

बाँचेर घरबाट भागेका पहिरो पीडितको क्रन्दन : ‘रातभरिमा नमरे भोलि प्रशासनलाई फोन गरौँला’

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ । यो साल पनि बहुलाउँन थालिसक्यो । भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौँ ।

ऐसेलुखर्कमा महिनौंदेखि ल्याण्डलाईन फोन ठप्प

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा महिनौंदेखि ल्याण्डलाईन टेलीफोन सेवा ठप्प भएको छ । ऐसेलुखर्क बजारमा विस्तार गरिएको ल्याण्डलाईन फोन सूचारु गराउनका लागि नेपाल टेलीकमलाई पटक–पटक आग्रह गरेपछि बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । लकडाउन सुरु हुनुभन्दा हप्ता दिनअघिको चट्याङका कारण ठप्प बनेको ल्याण्डलाईन फोन सूचारु गराउनमा टेलीकमले चासो नदिएको स्थानीय टेकेन्द्र राजभण्डारीले बताए ।

महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।

फोन गर्न घाम पर्खनुपर्ने

फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ।

अनावश्यक फोनले चिकित्सकलाई हैरानी

कोरोना त्रास फैलिएका बेला सर्वसाधारणलाई फोनबाटै सल्लाह दिने तयारीमा बसेका चिकित्सकहरु अनावश्यक फोन कल र प्रश्नले हैरान बनेका छन्। सरकारले कोरोनाकै लागि भनेर तयार राखेका चिकित्सकहरु अन्य समस्याका विरामीले तारान्तार फोन गरेर सोध्ने गरेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्