११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चिकित्सकसँग कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने (फोन नम्बर सहित)

नेपाल चिकित्सक संघले कोरोना भाइरस ( कोभिट–१९) संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। संघले देशका सम्पूर्ण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरि परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो।

नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक अफर

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला।

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच टेलिफोन सम्वाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन सम्वाद भएको छ।

फोन टावर निर्माण व्यवसायीले टेरेनन् सांसद र सिडिओलाई

जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम समयमै पूरा नगरेका हुन्।

अनुसन्धानलाई ऐनमै टेलिफोन ट्यापिङ अधिकार

विधेयकले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको छ। प्रतिगुप्तचरी समितिको स्वेच्छाचारिता बढ्न सक्ने भएकाले धेरै कर्मचारीको जागिर धरापमा पर्ने देखिएको छ।

यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।

दिल्लीको अडानपछि भारतीय राजदूतलाई देउवाको फोनः कालापानी हाम्रो हो, नक्सा सच्याउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन। तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो। आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनले दैनिक कोठाना जाने गरेको बताए।

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ। टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ।

आइफोनका तीन नयाँ 'सिरिज' सार्वजनिक

स्मार्टफोन निर्माता कम्पनी एप्पल इन्कर्पोरेसनले आइफोन ११ का सिरिज सार्वजानिक गरेको छ। कम्पनीले आइफोन ११,११ प्रो र ११ प्रो म्याक्स गरी तीन फरक विषेशताका नयाँ स्मार्टफोन मंगलबारमात्रै सार्वजनिक गरेका हो।

एकादेशको त्यो टेलिफोन...

द्वन्दकालमा लुकाएर कहिले रात्रि बसबाट त कहिले हुलाकबाट समाचार पठाउने पत्रकारहरु अहिले सुविधाका हिसावले सहज भएको बताउँछन।

बझाङका सबै गाउँ टेलिफोनको पहुँचमा

बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ। बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

नागरिककर्मी चामलिङ सम्मानित

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशन उद्घाटनका अवसरमा नागरिककर्मी चामलिङलगायत विभिन्न जिल्लाका सातजनालाई सम्मान गरिएको हो।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्