११ मंसिर २०८१ मंगलबार
image/svg+xml

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले खोज्न मिल्ने गरी डेटाबेसहरूमा संग्रहित भइसकेका छन्।

एक सातादेखि टेलिफोन सेवा बन्द

दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ। असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ।

मोवाइल नचलाउनेलाई पिज्जा !

आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै गुमेको महशुस गर्न थाल्छन्। यही मोवाइलका कारण आजभोली मानिसले आफु सामाजिक प्राणी हुँ भन्ने कुरा नै विर्सिन थालेका छन्।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले विजय हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाइ दिएका छन्। आइतबार दिउँसो उनले मोदीलाई फोन गरी बधाई दिएका हुन्।

फोन गर्न ३ घन्टा पैदल!

गत वर्षको असार महिनामा जुनीचाँदे गाउँपालिका २ मजकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर बिग्रिएपछि गाउँपालिकाको ९ वटा वडाका अधिकांश बस्तीका सर्वसाधारण सञ्चारबाट बञ्चित छन्।

मोदीलाई प्रधानमन्त्री ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत जितका लागि ओलीले टेलिफोनमार्फत बधाई दिएका हुन्।

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन इन्टरनेसनल इन्कद्वारा आयोजित फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ।

स्मार्ट फोनवाट चलाउन मिल्ने एलजीका सामान बजारमा

स्मार्ट फोनको सहायताले संसारको जुनसुकै कुनावाट पनि चलाउन मिल्ने एलजी ब्राण्डका सामान बजारमा आएको छ।

नुबिया स्मार्टफोनमा विशेष छुट

नुबियाले आफ्ना लोकप्रिय मोबाइल फोनको मूल्य घटाएको छ। नुबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु–– जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ ––को अधिकतम बजार मूल्य घटाएको हो।

बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

भदौ १५ गते बुबाको मुख हेर्ने दिन थियो। हामीले स्कुलमा अभिभावकलाई बोलाएका थियौँ। छोराछोरीले नै सम्मान गर्ने कार्यक्रम राखेका थियौँ। दुई कक्षाका विद्यार्थी र अभिभावकबीच अन्तक्रिया पनि थियो। कार्यक्रममा पनि खेल थियो। बालबालिकाले आफ्नो बाबाबारे तथा बाबाले आफ्ना नानीहरूबारेको बुझाइसम्बन्धी प्रश्न सोध्ने खेल थियो।

भ्वाइस सेवाका ग्राहक चार करोड

मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्।

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम (पश्चिम) मा बिहीबार साँझबाट टेलिफोन सेवा अवरुद्ध भएको छ। रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि जिल्लामा नेपाल टेलिकमद्वारा सञ्चालित सबै टेलिफोन अवरुद्ध भएको हो।

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा लागू हुने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्