सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा
विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको छ।
विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको छ।
रोल्पाका अधिकांश गाउँपालिकाका लागि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कागजमा मात्र सिमित भएको जस्तो देखिएको छ। घरछेउमा सेवा सुबिधा सहितको सरकार आएको चर्चा चलिरहेको बेला अहिले पनि जिल्लाका अधिकांस गाउँ संचारको पहुँचबाट टाढा रहेका छन्।
रुपन्देही सूचना र सञ्चारका हिसाबले सक्षम जिल्ला भनेर चिनिन्छ। तर, यहाँका ८ गाउँपालिका भने टेलिफोन बिहीन छन्। सुन्दा धेरैलाई पत्यार नलागेपनि यहाँका अधिकांश नागरिकले सरकारी कार्यालयसँग कुनै काम परेमा कर्मचारीको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नुपर्छ।
गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो। सहभागीले ३६५ दिनसम्म आइफोनको बदला भिटामिनबाटरले उपलब्ध गराएको सामान्य फोन भने प्रयोग गर्न पाउने भन्यो कम्पनीले। उक्त अवधिभर आइप्याड तथा ट्याब्लेट चलाउन नपाउने तर ल्यापटप तथा डेस्कटप कम्प्युटर थिच्न भने हिस्सेदारको अधिकार भएको बतायो इनर्जी ड्रिंक उत्पादक कम्पनीले।
करिब तीन दशकदेखि होहल्लाबिना कवितामा आफ्नो ‘स्व’ को खोजीमा निरन्तर साधनारत विमल वैद्यको भर्खरै कविताकृति ‘अक्षर सिम्फोनी’ प्रकाशन भएको छ। कवितामा उनले समयका रैखिक चालहरूलाई आफूअनुकूल बनाउने अथवा निषेध गर्ने सञ्जीवनी पनि पत्ता लगाइसकेका छन्। उनी स्थिर छन्, गम्भीर छन्, र समयको रैखिक उडानतिरभन्दा पनि जीवनको गहिराइतिर उन्मुख छन्।
छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जान्छन्।
टेलिफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ। भनेको बेलामा फोन लाग्ने, सहज कुराकानी हुने र बीचैमा नकाटिने हुनु यसको न्युनतम शर्त हो।
एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला?
जुनीचाँदे ४ लुहादहका केशबबहादुर खड्कालाई कसैले फोन गर्यो कि चिन्ताले सताउन थाल्छ। आफूले फोन गर्नुपर्यो या कसैको फोन आयो भने उनी कि रुखमा चढ्नु पर्ने कि अग्लो डाँडा खोज्दै हिड्नु पर्ने भएपछि उनलाई फोन आउँदा चिन्ता लाग्ने गरेको हो।
त्रकार फूलमान बलद्वारा निर्देशित सर्ट फिल्म ‘सेलफोन’ अमेरिकाको ‘आठौं गोल्डेन डोर इन्टरनेशनल फिल्म फेस्टिभल अफ न्युजर्सी’मा छनौंट भएको छ।
सामसङले इलेक्ट्रोनिक्सले ‘ग्यालेक्सी जेटू कोर’ सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषतासहितको स्मार्टफोन ल्याएको हो।
आइटिपी नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुबिया स्मार्टफोन सार्वजनिक गरेका छन् । नुबियाको एमटू लाइट, एन टू, जेट १७ मिनिसको सार्वजनिकसँगै बिक्री सुरु गरेको छ।
पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।
सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।