१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी ‘जेटू कोर’

काठमाडौं – सामसङले इलेक्ट्रोनिक्सले ‘ग्यालेक्सी जेटू कोर’ सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषतासहितको  स्मार्टफोन ल्याएको हो।

‘हामी हाम्रा सबै डिभाइसमा एकदमै नवीनत्तम र उत्कृष्ट प्रविधि ग्यारेन्टी गर्न पूर्णरुपमा प्रतिबद्ध छौैं, जसले हाम्रा सबै खालका फोनले ग्राहकको आवश्यकता पूरा गरोस्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्यालेक्सी जेटू कोरले पूर्ण मात्रामा स्मार्टफोनको अनुभव दिलाउने छ ।’ यसमा परिस्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेषगरी पहिलोपटक प्रयोग गर्नेलाई अपिल गर्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: २७ भाद्र २०७५ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App