सिजीको दुईवटा नयाँ मोबाइल फोन
सिजी मोबाइल्सले सस्तो मूल्यका दुई नयाँ फोन सेट बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्लु’ र ‘ओरिअन २४१ डब्लु’ सेट बजारमा ल्याएको हो ।
सिजी मोबाइल्सले सस्तो मूल्यका दुई नयाँ फोन सेट बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्लु’ र ‘ओरिअन २४१ डब्लु’ सेट बजारमा ल्याएको हो ।
मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ।
सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ०७५- ७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ।
सेली बेल्डविन जर्सनकी जेठी छोरी सोफी सात वर्ष पुग्दैछिन्। यो वर्ष विद्यालय सुरु हुने बेलामा उनी एउटा प्रतिज्ञामा हस्ताक्षर गर्दैछिन् । उनको प्रतिज्ञा छ– कक्षा ८ मा नपुग्दासम्म सोफीलाई स्मार्टफोन नकिन्ने । ‘स्क्रिनमा खर्च हुने समयले बच्चाको विकासमा पार्ने असरबारे म निकै चिन्तित छु,’ जर्सनले भन्छिन्, ‘मेरो बच्चाहरूलाई बाल्यकालका विशेषताहरूबाट टाढा राख्न चाहन्न । यस्ता विशेषतामा विभिन्न खेल खेल्ने, काठ र वरपर खेल्ने र साथीहरूसँग मिलेर खेलौना घर बनाउने जस्ता कुरा र अवस्था पर्छन्।’
युभेन्ट्सका गोलकिप्पर जियानलुइजी बुफोनले यसै सिजनको अन्त्यसँगै १७ वर्षे क्लब बसाइ टुङ्ग्याउने निर्णय गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गरेका छन्।
भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार वर्षअघि नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने कललाई आधा घटाउने प्रतिबद्धता जनाए पनि त्यहाँका अपरेटरले ग्राहकबाट लिने नाफा अझै घटाएका छैनन् ।
प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा टेलिफोन वार्ता भएको बताइएको छ।
नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ।
हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न फोनिजको छैटौं संघीय महाधिवेशनबाट गजुरधन राई वरिष्ठ उपाध्यक्ष, लक्की चौधरी उपाध्यक्ष, देविका घर्तीमगर उपाध्यक्ष (महिला), मनोज घर्तीमगर महासचिव, मिलन लिम्बु सचिव (संगठन) , जगत दोङ सचिव (संस्थागत) , कमन देवान सचिव (अल्पसंख्यक) , अमरध्वज लामा कोषाध्यक्ष , अञ्जना शिल्पकार सह–कोषाध्यक्षमा निर्वाचित भएकाछन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।