coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नुबिया स्मार्टफोन सार्वजनिक

काठमाडौं – आइटिपी नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुबिया स्मार्टफोन सार्वजनिक गरेका छन् । नुबियाको एमटू लाइट, एन टू, जेट १७ मिनिसको सार्वजनिकसँगै बिक्री सुरु गरेको छ। 

जसअन्तर्गत फोरजी र्याम, ३२ जिबी रोम रहेको छ । यसको मूल्य १९ हजार ९ सय ९९ तोकिएको छ । एन टूको मूल्य २४ हजार ८ सय ९९ तोकिएको छ। 

प्रकाशित: १९ भाद्र २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App