१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जनवरीमै अनर एक्स ९ बि आउने

सेलेट्रोन नेपालले अनर एक्स ९ बी जनवरीमा ल्याउने भएको छ। ‘द अनब्रेकेबल स्मार्टफोन’ ट्याग लाइनका साथ अनर एक्स ९ बी सबैभन्दा बलियो डिस्प्लेका लागि विश्वभर प्रख्यात रहेको कम्पनीले बताएको छ।

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो।

टेक्नो मोबाइलका दुई नयाँ फोन

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा उपलब्ध हुने भएको छ। पोभा फाइभ र क्यामोन २० बजारमा उपलब्ध हुने भएको कम्पनीले जनाएको छ।

अस्ट्रेलियाका एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित

अस्ट्रेलियाको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिन सम्म टेलिफोन, एएमएस र वाईफाई निशुल्क उपलब्ध गराउने भएको छ।

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृति गुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन्।

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृतिगुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन् ।

अनर स्मार्टफोनको हरेक खरिदमा बम्पर उपहार

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ।

टेरामक्स टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्नलाई हो,व्यक्तिगत फोन ट्याप गर्न होइन: अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताएका छन्।

सानिमा बैंक र फोनपेको सहकार्यमा क्यास ब्याक योजना

सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।

नेपालमा साओमीको पाँच वर्ष

नेपालमा साओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि पूरा गरेको जनाएको छ ।

मन्त्री साहले मागिन् आइफोन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहका सहयोगीले मन्त्रीका लागि भनेर पछिल्लो मोडलको आइफोन र ल्यापटप मागेका छन्। यस्तो माग भएपछि मन्त्रालयको आन्तरिक प्रशासन शाखाले चाँडै उपलब्ध गराउने आश्वासन दिएको एक उच्च कर्मचारीले जानकारी दिए।

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्