२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नागरिकमाथि निगरानी

नागरिकको गोपनीयतामाथि केही समययता विभिन्न नाममा हस्तक्षेपको खतरा बढ्दो छ। लोकतन्त्रका नागरिकको गोपनीयताको हक रक्षा राज्यको कर्तव्यभित्र पर्छ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएको बताइएको छ।

फोनपेका विजेतालाई उपहार हस्तान्तरण

फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने मौका’ योजनाको बिजेता घोषणा गरेको छ। बिजेता अनुप सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको छ।

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

८४ बर्षिय कार्लोसको धौलागिरी आरोहणको १३ औं प्रयास असफल

प्रतिकुल मौषस र दुर्घटनामा परेपछि स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल आरोहण गर्ने सपना अधुरै रहने भएको छ।

नेटवर्क खोज्दै सडक र जंगलतिर

‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने, ‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ।’

विदेशबाट थप एक मोबाइल ल्याउन पाइने

वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने भएका छन्।

ढाका कुमारको सचिवालयले भन्यो- आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारवाही हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएकाे संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन्।

स्मार्ट फोनले अल्झाएको जिन्दगी

सबै नै अध्ययन/अन्वेषणले सामाजिक सञ्जाल तथा भिडियो गेमहरूको अत्यधिक प्रयोगले बच्चादेखि वृद्धसम्म सबैको मानसिक क्षमतालाई क्षीण बनाउँदै लाने देखाए ।

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

सामसङले ल्यायो नयाँ पुस्ताको लागि नयाँ फोन ग्यालेक्सी एजिरोफोर, मूल्य कति?

सामसङ ग्यालेक्सी ए०४ दुई वटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्