१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मंगलबार मध्यरातिबाट लकडाउन सकिने

सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको उनले बताए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।

साउन १५ बाट होटल-रेष्टुरेन्ट खुल्ने

सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सामूहिक भोज गर्न भने नपाइने बताए।

समुदायमा संक्रमण फैलिएपछि राजबिराज लकडाउन

गत शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराज–६ का जेष्ठ नागरिकको पसलमा काम गर्ने दुई जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन त खुकुलाे भयाे तर काेराेनाबाट बच्ने कसरी ?

हरेक व्यक्ति तथा संस्थाले राम्रोसँग सुरक्षाका नियम पालना गरे मात्र कोरोनाबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

भदौ १ देखि हवाई उडान सुचारु हुने

कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

हेमकान्ती गुरुङका ५ चित्र

कलाकार हेमकान्ती गुरुङले लकडाउनको भरपुर सदुपयोग गरेकी छिन्। उनले क्यानभासमा कोरोनाको प्रभाव झल्काएकी छिन्।

कोरोना संक्रमित भेटिएपछि लिवाङमा लकडाउन

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रवार १३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि धवाङ र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभए सम्मका लागि सिल गरिएको छ।

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रबार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको सुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ ।

नगरका चार गाउँ सिल, रोल्पा सदरमुकाममा अनिश्चितकालिन लकडाउन

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साबिक धवाङ गाबिसका १, २, ३ वडा र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सिल गरिएको छ ।

कोरोना बीचमै सुरक्षित दैनिकी कसरी ?

सरकारले लामो समयको लकडाउनले ठप्प भएको दैनिक कामकाजलाई नियमित गर्न मिल्ने गरी लकडाउन खुकुलो पारेको छ । निजी जोर/बिजारे गाडी चल्ने गरी र सीमित मात्र यात्रु राखेर चलाउने गरी सार्वजनिक वस । यसको साथै अत्यावश्यक व्यवसाय समेत संचालन गर्न मिल्ने गरी खुकुलो पारेको छ । तर कोरोना संक्रमणको जोखिम भने उत्तिकै रहेकोले सुरक्षा अपनाउन दैनिक अनुरोध गरिरहेको छ ।

पर्यटन बोर्डले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवर्द्वन गर्ने

यस पदमार्गको पूर्वाधार विकासमा सरकारले ८० करोड रुपैयाँ खर्च गरिसकेको अध्ययन टोलीका संयोजक लामिछानेले जानकारी दिए। यद्यपि पदमार्ग व्यवस्थित भैसकेको छैन। त्यसैले हालसम्म भएको खर्चको समीक्षा गर्नुपर्ने देखिन्छ।

कोरोनाको प्रभाव र लकडाउनको अनुभव

यस वर्ष मैले मेरो जन्मदिन घरबाट बाहिर ननिस्की मनाएँ । यसपालि हामीले जन्मदिनमा केक काटेनौं । घरमै पकाएका सेलराटी, पुरीजस्ता परिकार बनाएर भीडभाड नगरी मनायौं । यसो गर्नुपर्दा मलाई केही नरमाइलो महसुस भयो तर बाबाअमाले सम्झाएपछि म खुसी भएँ । लकडाउनको कारण कहिल्यै भुल्ने नसकिने यो एउटो अनुभव नै रहयो ।

कृषिमा विकास र समृद्धि देखेका पन्त

भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्‍यो । गाउँमै बस्छु, कृषि कर्म गर्छु ।

लकडाउनमा चित्र

चित्र बनाइसकेपछि निकै आनन्द आउँदो रहेछ । भन्न नसकेको कति कुराहरूलाई चित्रमार्फत पनि भन्न सकिने रहेछ । कक्षाकोठामा पनि चित्रको माध्यमबाट पढाएको पाठ राम्रोसँग बुझिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्