२७ मंसिर २०८२ शनिबार
image/svg+xml

एमाले महासचिव भन्छन्ः जेनजी आन्दोलन देशविरोधी षड्यन्त्र, ओलीमाथि दोष थोपर्ने प्रयास

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारबाट बाहिरिए पनि एमाले नेपाली जनताको हृदयमा मजबुत रूपमा स्थापित रहेको दाबी गरे।

एमाले महाधिवेशन भव्य उद्‌घाटन : ओलीले रिमोटबाट झण्डा फहराए

पार्टीका हजारौँ नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्।

यू–१९ एसिया कपः नेपालको निरासाजनक ब्याटिङ, श्रीलंकासँग ८२ रनमै अलआउट

नेपालका लागि सिब्रिन श्रेष्ठले १८, साहिल पटेलले १२ र निरजकुमार यादवले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक पनि जोड्न सकेनन्।

जेनजी आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अराजक सरकार बन्यो : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनपछि देशमा विधिको शासन कमजोर भई अराजक सरकार गठन भएको आरोप लगाएका छन्।

पानीको गन्तव्य कहाँ टुंगिन्छ र!

धोका र साथको कुरा त समयले बताउँछ, पानीमा दूध मिसाएपछि मात्र रङ फेर्ने हो,पानीले साँचो मन कस्को हो, तै सत्य मन नै पत्ता लगाएर अन्त्यमा जीवनको सहारा बनाउनु थियो।

एमाले महाधिवेशनमा ओलीको भव्य स्वागत : सल्लाघारीमा कार्यकर्ताको बाक्लो भीड

नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ।

‘एकलौटी’ १०८ प्रतिनिधिको सूची प्रकाशित गरेको भन्दै ईश्वर पोखरेलको गम्भीर असहमति

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असहमति जनाएका छन्।

‘कोठा थुनेर’ उम्मेदवार सिफारिस गरेको भन्दै कांग्रेसकी दुई नेतृको आपत्ति

विघटित प्रतिनिधिसभा सदस्य तथा पूर्व जिल्ला सभापति लिलादेवी बोखिम र नेतृ गीताकुमारी सेन्दाङले आफूहरूलाई उक्त निर्णय स्वीकार्य नभएको बताएका छन्।

भक्तपुरमा एमाले महाधिवेशन : तीन लाखको भीड, भव्य मञ्च र कडा सुरक्षा!

विभिन्न जिल्लाबाट बस रिजर्भ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटन स्थलको गेट बाहिर भीड लागेको हो।

मन्त्री घिसिङले गरे नारायणी ब्रिज निरीक्षण : समयमै सक्न निर्देशन

पुलको मुख्य निर्माण सुरु हुनुअघिका कामहरू भइरहेका छन्। मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रपतिको चासो रहेको पुल अलपत्र : कुलमानको चेतावनी- एक महिनामा काम नभए ठेक्का तोड्छौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

सल्लाघारीमा एमाले महाधिवेशनको रौनक : चहलपहल बढ्यो (तस्बिरमा हेर्नुस्)

महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउन्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्