coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’

विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन्।

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ।

भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइँदै

अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ।

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

नेपाल टेलिकमको सेवा गुणस्तरीय

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीका सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै आएको बताएकी छिन्।

भुसेचुल्होदेखि इन्डक्सनसम्म

मेरी हजुरआमा बिहान सधैं चार बजे उठ्थिन्। घरको सरसफाइ गर्थिन् अनि नुवाइधुवाइ गरेर दैलोमा चामलको पिठोले रेखी हालेर दैलो सजाउँथिन्। दैलोमा बत्ती बाल्थिन्। तामाको दियोमा बालिएको प्रकाशले घर नै उज्यालो हुन्थ्यो। नित्यकर्म, पूजापाठ, भजनका कारण घर नै संगीतमय हुन्थ्यो।

रहेनन् वरिष्ठ संगीतकार वैद्य

बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : संगीता

महोत्तरी निर्वाचन क्षेत्र नं ४ की प्रतिनिधिसभा सदस्य संगीता मण्डल धानुकले शिक्षा र शिक्षकको सम्मान नहुने देशमा प्रगति हासिल गर्न गाह्नाे हुने बताएकी छन्।

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।

इजरायल-प्यालेस्टाइन किन सधैं अशान्त?

इजरायलमा अक्टुबर ६ को राति ३० वर्षभन्दा कम उमेरका दुई हजारभन्दा बढी युवा एउटा संगीत उत्सवमा भेला भएका थिए। उत्सवमा केही रातभर नाचे, कोही नाच्दानाच्दै थाकेर निदाए। केही भने मिर्मिरे उज्यालोमा पुनः नाच्न थाले।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा अर्याल

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

संगीत उद्योगमा एआईको धक्का

नेपालमा अत्याधुनिक ‘पप’ संगीतलाई ओमविक्रम विष्टले व्यापक बनाए। त्यसपछि जन्मिएका छिमलले इलेक्ट्रोनिक संगीतको खुब प्रयोग गर्‍यो। स्याम्पलिङ, रिमिक्सिङ, अटोट्युनजस्ता शब्दहरू संगीत उद्योगमा १९९० को दशकपछि तीव्रतम् हुँदै आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्