६ वैशाख २०८१ बिहीबार

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्रालय

गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ।

सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

कोभिड संक्रमण कम गर्न जारी निषेधाज्ञा उल्लंघन गर्दै उदयपुरको कटारी नगरले डोजर चलाएर घर भत्काएको छ भने प्रतिरोधमा स्थानीयले नाराजुलुस र तोडफोड गरेका छन्।

पठाओ राईडरले किन गरे आफ्नै कार्यालयमा तोडफोड ?

राईड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। कमिसन घटाउनुपर्ने लगायतका माग राख्दै आन्दोलित बनेका चालकहरुले आफूहरुका माग पूरा नभएको भन्दै नयाँवानेश्वर स्थित कार्यालय तोडफोड गरेका हुन्।

प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा तोडफोड

देश ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ। प्रदेशको राजधानीको विषयमा विमति राखेका कांग्रेस सांसदले बैठकमा तोडफोड गरेका हुन्। नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठक बसिरहेको छ।

निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड

पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको छ ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ। अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो।

ऐतिहासिक गढीमा राखिएको ढुंगाको तरबार तोडफोड

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थि ऐतिहासिक गढीमा राखिएको ढुंगाको तरबार तोडफोड भएको छ।

वडा कार्यालयमा तोडफोड गर्ने १८ पक्राउ

रौतहटको गरुडा नगरपालिकाको एउटा वडा कार्यालयमा तोडफोडमा संलग्न १८ जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गरुडा नपाको वडा नम्बर २ को वडा कार्यालयमा तोडफोड गर्ने केही विद्यार्थी र अन्य गरि १८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पाकिस्तानमा वकिलले गरे अस्पतालमा तोडफोड, तीनको मृत्यु

पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गरेको छ। यस हमलामा केही विरामीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।

हरिपूर्वा नगरपालिका कार्यालयमा विद्यार्थीद्धारा तोडफोड

जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीहरुले तोडफोड गरेका छन्।

विमानस्थलमा उपद्रो मच्चाउने प्रवासी नेपाली पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेर उपद्रो मच्चाउने एक गैरआवासीय नेपाली (एनआरएन)लाई प्रहरीले पक्राउ गरेको छ।

सांसद साहले गरे विमानस्थलमा तोडफोड

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।

डाक्टर ड्युटीमा नबसेको निहुँमा अस्पतालमा तोडफोड

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन्। समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन्।

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्