१९ वैशाख २०८१ बुधबार
image/svg+xml

विद्यार्थीद्वारा पोलिटेक्निकमा तोडफोड

काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निकमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन्।

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

बुद्धमूर्ति तोडफोडमा संलग्न भेटिएनन्

देशका विभिन्न स्थानमा भएका अपराधका घटनामा राजनीतिक संरक्षणकै कारण प्रहरी अनुसन्धान टुंगोमा पुग्न नसकेका उदाहरण रहेको भन्दै बौद्ध उपासक विमलबहादुर शाक्यले यो घटनालाई राजनीतिक रङ दिइए दुर्भाग्य हुने बताए।

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

बुद्धका मूर्ति तोडफोड गर्नेमाथी कारबाहीको माग गर्दै धर्मोदय सभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।

बुद्धमूर्ति तोडफोडपछि सिसिटिभी राखिँदै

साउन १ गते राति बुद्धका मूर्ति तोडफोड भएको थियो । उक्त घटनामा संलग्नको भने पहिचान हुन सकेको छैन ।

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।

सरकारका प्रवक्ता भन्छन्ः बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ।

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ।

रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ६ लेन सडकमा राखीएका बुद्धका मुर्ती तोडफोड गरीएको छ। बुटवल बेलहिया ६ लेन सडकको मध्य भागमा(डिभाइडर) राखीएका बुद्ध मुर्तीहरु गएराती तोडफोड गरीएको हो।

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सर्पले टोकेपछि अस्पताल पु-याइएकी बालिकाको समयमै उपचार हुन नसक्दा मृत्यु भएपछि आक्रोशित भीडले अस्पताल तोडफोड छ।

सर्पले डसेकी बालिकाको मृत्यु, अस्पताल तोडफोड

बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मी जसले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड

टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्