२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मास्क नलगाए सय रुपैयाँ जरिवाना

जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ। सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ।

चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना

चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ। एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।

दूषित पानी बेच्ने कम्पनीलाई जरिवाना

दूषित पानी उत्पादन तथा बिक्री वितरण गरेको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुवै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। देउतीदर्शनले उत्पादन गर्ने सिजन्स ब्रान्डको जारमा लेदो भटिएको थियो।

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ।

मिटर रिडिङ नगरी जरिवाना असुल

विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन्।

साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना

नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार खड्कालाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ।

निषेधाज्ञा अवधिमा जरिवाना नलाग्ने

सवारी साधन र सवारीचालक अनुमतिपत्र नवीकरण लगायत काममा जरिवाना नलिने निर्णय भए पनि नवीकरणका लागि कति समय दिने भन्ने टुंगो लाग्न बाँकी छ ।

मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने

तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।

मास्क नलगाउनेलाई जरिवाना

कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै सरकारले अनिवार्य मास्क प्रयोग नगर्नेहरुलाई रोल्पा प्रहरीले कारबाही गर्न सुरु गरेको छ। आईतबार माईकिङ गरेर सर्व साधारणलाई सूचना दिएको स्थानीय प्रशासनले सोमबारदेखि कारबाहीको सुरु गरेको हो।

प्रदेश २ : आवश्यक सेवामा बन्द हडताल गर्नेलाई ५० हजारसम्म जरिवाना

प्रदेश २ सरकारले आवश्यक सेवामा बन्द हडता्ल निषेध गर्ने व्यवस्था सहित विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्नेलाई जरिवाना सहित प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो ।

बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना

महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।

करको ताकेता

लामो कालखण्डपछि मुलुकमा स्थिर र बलियो सरकार आएपनि यसका अधिकांश निर्णय आलोचनामुक्त छैनन्। सरकारले कोभिड–१९ महामारीको सेरोफेरोमा ल्याएको बजेट तुलनात्मकरूपमा विगतकाभन्दा राम्रो छ। तर त्यही बजेटमा आएका केही प्रावधानका कारण आचोलनाबाट मुक्त हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्