भुइँमान्छेसँग भुइँमन्त्री !
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीवारका लागि बोलाइएको छ।
देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ। फागुन ७ का दिन ७४ वर्ष पहिले नेपाली रैतीबाट वास्तविक अर्थमा जनता बनेका हुन्।
लोकतान्त्रिक देशहरू लोकतन्त्रका लागि राजनीतिक दलहरू आवश्यक पर्ने निष्कर्षमा पुगेका छन् । त्यसैले राजनीतिक दलहरूको अभावमा लोकतन्त्रको संस्थागत विकास प्रायः असम्भव हुन्छ ।
६ वर्षपछि लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एक ठाउँमा आउने भएका छन्।
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।
लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।
अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिएका हुन्।
सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।
गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ।
यही समाजमा सुकुमबासी/भूमिहीन पनि छन्। मानिस कुनै ठाउँमा स्थायीतवरले बस्न पाउँदैनन्। बसेर पनि के गर्ने ? पानी पिउन धारा दिँदैनन्। बत्ती बाल्न बिजुली पाउँदैनन्।
जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।