७ वैशाख २०८१ शुक्रबार

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

दुई तिहाइले टुंगीयो नाम र राजधानी

प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।

कांग्रेसका ५ सांसदले पार्टी ह्विप मानेनन्

राजधानी सम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाली कांग्रेसका ५ जना सांसदले पार्टी ह्विप विपरित सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गरे।

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत, विपक्षमा ४

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइले पारित भएको छ। सरकारले गत शुक्रबार सदनमा पेश गरेको नामाकरण सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित भएको हो।

प्रदेश ५ को राजधानी देउखुरी र नाम लुम्बिनी दुई तिहाइले पास

अन्तत प्रदेश स्थापना भएको ३० महिना पछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी पाएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकीएको छ।

सरकार निरङकुस भयो : नेता कनौडीया

नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्र कनौडीयाले दुई तिहाइको दम्भमा सरकारले निरकुंसता प्रदर्शन गरेको आरोप लगाएका छन्।

राजधानीका लागि उपयुक्त ठाँउ खोज्दै जाँदा भालुवाङ भेटियो : मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानीका लागि प्रदेशवासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्त ठाँउको खोजी गर्दै जाँदा दाङको राप्ती उपत्यका भेटिएको दावी गरेका छन्।

प्रदेश ५ : नाम र राजधानीबारे ३ वटा संशोधन प्रस्ताव

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।

प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै, दुई तिहाइले पास हुने लगभग निश्चित

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ।

कानुनमन्त्रीले संसदमा प्रयोग गरेका अर्मयादित शब्दहरु फिर्ता लिन काँग्रेसको माग

नेपाली काँग्रेसले प्रदेश नं. ५को प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले प्रदेश सभाकै रोष्टमबाट सांसदहरुप्रति असहिष्णु र अर्मयादित व्यवहार गरेको भन्दै त्यसप्रति आपत्ति जनाको छ।

प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा तोडफोड

देश ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ। प्रदेशको राजधानीको विषयमा विमति राखेका कांग्रेस सांसदले बैठकमा तोडफोड गरेका हुन्। नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठक बसिरहेको छ।

प्रदेश ५ : संसदमा कांग्रेसको नाराबाजी, दश मिनेटमै बैठक स्थगित

तोकीएको भन्दा झण्डै एक घण्टा ढिलो गरी सुरु भएको प्रदेश नं. ५ को प्रदेश सभा बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गर्दै बिरोध जनाएपछि सदन स्थगित भएको छ।

रूपन्देहीमा आन्दोलनरत पक्षलाई मानव अधिकार आयोगको आग्रह : हिंसामा नउत्र

हरेक नागरिकलाई शान्तिपूर्ण विरोध तथा प्रदर्शन गर्न पाउने हक भए तापनि आगजनी, तोडफोडजस्ता गतिविधि कुनै पनि दृष्टिकोणबाट उचित नहुने उल्लेख गर्दै आयोगले आन्दोलनलाई हिंसात्मक नबनाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेको हो।

प्रदेश ५ : नाम र राजधानीको प्रस्तावमा मदतान गर्न नेकपाले ह्विप

प्रदेश नं: ५ को नाम र राजधानी सम्बन्धी प्रस्ताव संसदबाट पास गराउन नेकपाले ह्विप लगाएको छ। नेकपा संसदीय दलको केहीबेर अघि सम्पन्न बैठकमा दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई प्रस्तावका पक्षमा मदतान गरी पास गराउन निर्देशन दिएको नेकपाका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव पास नगर : बालकृष्ण खाण

प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता खाँणले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशको राजधानी बुटवल नै कायम गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्