३१ वैशाख २०८१ सोमबार
image/svg+xml

माघमै फुल्न थाल्यो लालीगुराँस

जिल्लामा चैत–वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उजको भनाइ छ। यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ।

छ महिनामा एक लाख क्युबिक फिट काठ निकासी

आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा चालु आव २०८०/८१ को सोही अवधिमा काठको निकासीमा झन्डै एक लाख क्युबिक फिटले कमी आएको छ।

वन्यजन्तु पीडितले राहत पाएनन्

गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।

वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेशकुमार गिरीलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्।

चुरे उत्खनन गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले केही बेरअघि एकजना क्रसर सञ्चालकलाई पक्राउ गरेको छ।

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।

जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक

विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।

लामो समयदेखि भोको भएका कारण बाँकेमा पाटेबाघको मृत्यु

डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो।

सड्दै करोडौंका सखुवा र सवारी

वर्षाैंदेखि करोडौं रूपैयाँका सखुवाका काठ र सवारीसाधन सरकारी कार्यालयको आँगनमै कुुहिएर गइरहेका छन्।

ताप्लेजुङमा १५ वर्षदेखि गोदाममा थन्किएको रक्तचन्दनको अझै व्यवस्थापन हुन सकेन

भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा १५ वर्ष अघि प्रहरीले जफत गरेको रक्तचन्दन त्यत्तिकै थन्किएको हो।

भौतिक र वित्तीय दुबैतर्फ सत प्रतिशत प्रगति भयो : डिभिजन वन कार्यालय ताप्लेजुङ

डिभिजन वन कार्यालय ताप्लेजुङले चालू आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रममा भौतिक र वित्तीय दुबैतर्फ सत प्रतिशत प्रगति गरेको जनाएको छ।तलब भत्ता बाहेक २ करोड ३४ लाख ६ हजार रुपैयाँ बजेट रहेको कार्यालयले १७ लाख ५२ हजार रुपैयाँ बजेट भने सर्मपण गरिएको जनाएको छ ।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

मिलेमतोमा सर्लाही वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्