२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बिक्दैनन् फलफूलका बिरुवा

गुल्मीको रेसुंगा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ। रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्।

‘तनावमा बोटबिरुवा पनि चिच्याउँछन्’

हामी आफ्ना असन्तोष कैयन् हिसाबले आवाजमा व्यक्त गर्छौं । त्यस्तो अवस्थामा हामी फतफताउँछौं, गनगन गर्छौं, रोइकराइ गर्छौं।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।

स्याउका बिरुवा बेचेर लाखौं कमाइ

चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके।

हिमपातले सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। नर्सरी कर्णाली राजमार्गआसपासमै भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्।

बिरुवा रोप्दै प्रहरी

राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत यहाँका प्रहरीले बृक्षारोपण गरेका छन्। बुधबार दशरथचन्द नगरपालिका–४ स्थित शाहिलेकमा बृक्षारोपण गरिएको हो।

घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

रौतहटमा लगाइयो एघार हजार बिरुवा

रौतहटमा एघार हजार बिरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको चन्द्रपुरस्थित रामलाल साझेदारी वन क्षेत्रमा विभिन्न प्रजातिका एघार हजार बिरुवा लगाइएको हो ।

१० प्रजातिका डेढ लाख बिरुवा वितरण गरिने

जडिबुटी, फलफूल लगायत १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन्।

लोकतन्त्रको बिरुवा नमार !

विवेकशील पार्टीले आज माइतीघर मण्डलमा 'लोकतन्त्रको बिरुवा नमार !' भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्