१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे निर्णय सदर

अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ।

एनजिओ र आईएनजिओमाथि कडाई, क्षेत्राधिकार कटौती

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको खुल्ला क्षेत्राधिकार कटौती गर्दै सञ्चालन, दर्ता र नवीकरणमा कडाई गरेको छ।

सरकारद्धारा एनजिओ,आईएनजिओ माथि कडाई,अव संस्थाका पदाधिकारी र कर्मचारीको सम्पति बिवरण अनिवार्य

सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको खुल्ला क्षेत्राधिकार कटौती गर्दै सञ्चालन, दर्ता र नबिकरणमा कडाई गरेको छ।

त्रिदेशीय सीमामा विदेशी नागरिकलाई कडाई

नेपाल सरकारले त्रिदेशीय सीमा ब्याँस क्षेत्रमा विदेशी नागरिकलाई  निगरानी तथा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने गरी स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।

‘कर्मचारीलाई कडाई गरेको छु

जनताले जे मागेका छन् हामीले पनि त्यही विषयलाई आफ्नो मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाका केही काम त गरिसकेका छन् ।

सीमामा हुने तस्करी रोक्न प्रहरीको कडाई

भारतबाट बाराको नाका हुँदै रौतहटतिर हुने तस्करीलाई रोक्न भन्सार कार्यालय गौर र सशस्त्र प्रहरी बल रौतहटको सक्रियता बढेको छ। रौतहटको नाकाहरुबाट भारतीय सामानको तस्करी लगभग ठप्प रहेको अवस्थामा भारतीय तस्करहरुले बाराको नाका हुँदै रौतहटमा तस्करीको सामान पुर्‍याउन थालेको पाइएको छ।

विदेशी शैक्षिक कार्यक्रममा कडाई गर्न सुझाव

उच्च शिक्षाको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा उत्कृष्ट सयभित्र पर्ने विश्वविद्यालय तिनका क्याम्पस तथा कार्यक्रमलाई मात्र प्रवेशको स्वीकृत दिनुपर्ने नीति तय गर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

राजमार्गमा चेकजाँच कडाई

केही दिनअघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

चाडपर्वमा मापसे जाँचलाई कडाई गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।

हेलिकप्टर चढेर प्रचारमा जान आयोगको कडाई

निर्वाचन आयोगले हेलिकोप्टरसहित सार्वजनिक सावरी प्रयोग गरी निर्वाचनको प्रचार हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुलाई निर्देशन दिएको छ।

ट्रम्पद्वारा आप्रसासीलाई प्रवेशमा कडाई गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्