१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पहुँचवालालाई पैसा

भ्रष्टाचार र विसंगतिले सीमा नाघ्न थालेको छ। यस्ता कर्ममा उच्चपदस्थ कर्मचारी तथा वरिष्ठको पगरी गुथेका नेताहरूकै संलग्नताले सिंगो मुलुक लाज मान्नुपर्ने अवस्थामा पुगेको छ।

तीन दशकदेखि पोखरामा जिमन्याष्टिकको गतिविधि शून्य

पोखरामा जिमन्याष्टिकको राष्ट्रिय प्रतियोगिता नभएको ३१ वर्ष बित्यो। जिमन्याष्टिक संघ कास्कीको अनुसार २०४६ सालपछि पोखरामा राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता भएको छैन्। ‘सामान छैनन्। प्रशिक्षण हुदैन्। भएका केही सामान जीर्ण छन्। स्टोरकै अभावले व्यवस्थापन हुनै सकेन्। सामान, प्रशिक्षणकै अभाव छ।

आत्महत्याका घटना बढ्दो गतिमा

इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरी दरबन्दी भइ जिल्ला अदालत सुनसरीका ४ नं. न्यायाधीश शंकर राईंको अंगरक्षकको रुपमा कार्यरत प्रहरी हवाल्दार ३५ वर्षे ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्। मोरङ उर्लावारी–९ घर भएका खतिवडाले आफू बस्ने भवनको दुई तलामाथि छतमा गई आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली हान्दा गम्भीर घाइते भएका थिए ।

यस्तो छ तीन प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रगति

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा गरिएको लकडाउनको समयमा पनि प्रज्ञा प्रतिष्ठानले पुस्तक सम्पादन, प्रकाशन र बृह्त शब्दकोषको कामलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका अनुसार लकडाउनका समय प्रतिष्ठानबाट १० वटा पुस्तक प्रकाशित भएका छन् । त्यस्तै ५३ वटा विषय समेटिएको ‘नेपाली दर्शन’ को प्रारम्भ भएको छ ।

लकडाउनले मैदान मर्मत खर्चिलो

कोरोना भाइरस मार्चको मध्यसम्ममा विश्वभर महामारीका रूपमा फैलियो। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने भन्दै विश्वका प्रायः सबै राष्ट्रमा लकडाउन लगाइयो। लकडाउन लागू भएसँगै विश्वभर नै खेलकुद गतिविधिमा समेत पूर्ण रूपमा रोक लागेको थियो।

सुस्त गतिमा विकास आयोजना

लकडाउनकै बेला विकास आयोजनाको काम अघि बढाउने सरकारको निर्णयसँगै जिल्लाका ठूला विकास आयोजनाको काम अघि बढेपनि गति भने सुस्त छ । मजदुर, प्राविधिक लगायतको जनशक्ति र निर्माण समाग्रिको अभाव हुँदा समस्या देखिएको छ ।

कोरोनाविरुद्ध कछुवा गति

कोरोना भाइरसको पहिलो बिरामी फेला परेको चार महिना पुगिसकेको छ। मुलुक लकडाउनमै रहेको पनि डेढ महिना भइसकेको छ।

हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।

भौतिक मन्त्रालयको वित्तीय प्रगति २५ प्रतिशत

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले आर्थिक वर्षको दोस्रो चौमासिकसम्म मन्त्रालयको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

जाेखिमसँग जुध्न सेनाको तयारी

मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ।

धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्नुपर्‍यो : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै गर्न अपिल गरेका छन्। कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।

मनोरञ्जन गतिविधि प्रभावित

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।

सुस्तायो राजनीतिक गतिविधि

सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएपछि सत्तारुढ दल नेकपाका नेताको आपसी भेटघाटसमेत सुस्ताएको छ भने सरकारी कामकारबाहीसमेत गतिहीन देखिएको छ।

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्