१० मंसिर २०८१ सोमबार
image/svg+xml

फिल्म ‘जवान’ को दुई दिनमै ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ

बुकिङ खुलेको ४८ घण्टाभित्र धेरै स्थानमा चलचित्रको टिकट पाउनै मुस्किल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ :नेता पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन्।

शीर्ष नेताको इखले कोसीमा किचलो

पछिल्लो तीन महिनादेखि कोसी प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ। कांग्रेस, एमाले र राप्रपाका शीर्ष तहका नेताहरूबिचको राजनीतिक स्वार्थ र इखले कोसी प्रदेश सरकार विवाद दुईपटक सर्वोच्च अदालत पुगिसकेको छ। उद्धव थापा नेतृत्वको सरकार कामचलाउजस्तै छ

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

भेरी अस्पताल सञ्चालक समितिमा नेताले श्रीमतीको नाम सिफारिस गरेपछि...

जनमत पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजनारायण कँडेलले भेरी अस्पताल सञ्चालक समितिको सदस्य नियुक्तिमा झुक्याएर आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको छ।

कर्मचारी नेताको सधैंको रजगज

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा मधेस केन्द्रित दलनिकट निजामती कर्मचारी संगठनहरूले सरकारी जग्गाको भोगाधिकार लिई भवन बनाएर भाडामा दिए पनि सरकारलाई राजस्व तिर्ने गरेका छैनन्।

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्।

सदन खुलाउन प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र सहमतिबाट अघि बढ्न पनि सबैलाई आग्रह गरेका छन्।

मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान संम्वत: नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसंम्वत रहेको बताएका छन्।

सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखको भूमिकामा रहेका व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत हाल्नु गलत भएको बताएका छन्।

के नेपाल पाकिस्तानको बाटोमा छ?

लोकतन्त्रविरुद्ध सैन्य अधिनायकवाद मात्र होइन राजनीतिकर्मीहरूमै आपसी प्रतिशोध चुलिएको पाकिस्तानको प्रसंग नेपाली राजनीतिमा पनि उल्लेख गरिनु संयोग मात्र हुन सक्तैन।

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।

९० दशकका हिरोहरु बलिउडमा अझैपनि हिट

बलिउडमा ९० दशकका हिरोहरु अझै पनि हिट भइरहेका छन्। उनीहरुको मुख्य भूमिका रहेका फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्