१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुई पुलिसको विजयी सुरुआत

विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

आधा दशकको प्रयासपछि बन्यो कभर्ड हल

प्राविधिक सहयोग गरेको इलाम नगरले कभर्ड हलका लागि २ आर्थिक वर्षमा गरी २३ लाख रुपैयाँ लगानी गरेको छ।

चार वर्षदेखि थलियो लेखनाथस्थित कभर्ड हल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।

बजेट अभावले रोकियो मुस्ताङको कभर्डहलको काम

मुस्ताङको जोमसोमस्थित निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको निर्माण बजेट अभावले रोकिएको छ ।

कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख

हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन्। तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ। काम निरन्तर छ।

कभर्ड हल निर्माण सुरु

यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो। उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो।

बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न ९० लाखको सम्झौता

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिलाई जिम्मा लगाइएको छ ।

कपिलवस्तुमा ५५ लाखको कभर्ड हल निर्माण

कपिलवस्तुको बाणगंगा नगरपालिका– ११ ओदारीमा ५५ लाखको लागतमा कभर्ड हल निर्माण गरिएको छ। निर्माण भएको यो कभर्ड हल नगरपालिकाको पहिलो र जिल्लाको दोश्रो हो।

सिमेन्ट ढुवानी नहुँदा मुस्ताङको कभर्डहल अलपत्र

काम गर्न पहिला कामदार थिएनन् । अहिले कामदार छन् तर सामान छैन । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा निर्माणाधिन कभर्ड अहिले सामानमै अभावमा काम रोकिएको छ ।

फुटबल मैदान, एथलेटिक्स ट्रयाक तथा कभर्ड हलको योजना

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।

मुस्ताङमा कभर्ड हल निर्माण सुरु

हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्नेसँगै मुस्ताङले पनि एउटा खेल आयोजनाको जिम्मेवारी पाउने छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले मुस्ताङमा टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । २०७७ फागुन २०–२७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्