१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतले हटायाे नेपाली प्लाइउड निकासी अवरोध

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ।

क्यान्सरपछि साइकलमा सुरु ध्रुवप्रसादको जीवनयात्रा

हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।

हिमपातले ‘सुविकाल’ आएपछि जुम्लेली उत्साहित

जुम्लाको गुठीचौर गाउँपालिका– ५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन्।

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिहास

विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्।

माओवादीको प्रदेश बैठक: अभियानले नेता कार्यकर्ता उत्साहित

नेकपा (माओवादी केन्द्र)का नेताहरूले २ महिनादेखि जारी पार्टीको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्।

‘एमसिसी कार्यान्वयनबाट अमेरिका उत्साहित’

लामो राजनीतिक रस्साकस्सीपछि ७० करोड डलरको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका उत्साहित देखिएको छ।

सीसँगको छलफलले उत्साहित छु: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उत्साहजनक बनेको प्रतिक्रिया दिएका छन्।

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ताप्लेजुङमा गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ।अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो।

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ।

बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।

उत्साहले चढिएको सगरमाथा

पाँच वर्ष अगाडिको बुढामगरको त्यो सन्देश पाँच दिनदेखि संसारभर गुन्जदै छ। दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेको खबरसँगै उत्साहको खबर फैलिएको छ।

वर्ष २०७९ः उत्साहपूर्ण भएन संसदीय अभ्यास, ‘ट्रयाक’ समात्न अझै धौ-धौ

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण भएन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्