९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रज्ञाकुञ्ज स्कुलमा आइजात्रा सम्पन्न

नयाँबानेश्वरको सङ्गम चोकस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलद्वारा आयोजित ‘आइजात्रा’ सम्पन्न भएको छ।

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ।

असनका तुलाधरको खड्गजात्रा

प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन्।

तलेजुको पायःद्यो जात्रा सम्पन्न

बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ।

सम्पन्न भयाे तलेजुको वाहन सेतो घोडा जात्रा

तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ।

ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजाराैंको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ।

भक्तपुरमा मनाइयाे खःमेय् अर्थात् राँगो जात्रा

नवरात्रिको नवौं दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ।

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु रागो दौडाउने जात्रा आज मनाइँदैछ।

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ। कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको हो।

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

हजारौँ नगर बासीहरूले हर्षाेल्लाका साथ आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएका छन । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ।

इन्द्रजात्राको व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

काठमाडौं महानगरको बौद्ध महाङ्कालस्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार रमाइलो वातावरण थियो।

भक्तपुरको जिब्रो छेड्ने जात्रा आज

जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका ५ दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबली रहेको छ । बिस्केट जात्रामा दिउँसो जिब्रो छेड्ने गरिए पनि यहाँ भने राति मात्र हुने गर्दछ।

बसन्तपुरमा इन्द्रजात्रा (फोटोफिचर)

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन्।

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्