१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सरकारलाई बिउँझाउन खाना वितरण

साझा पार्टी भक्तपुरले तीनै तहका सरकारलाई राहत वितरणका लागि सकारात्मक दबाब सिर्जना गर्न खाना वितरण कार्यक्रम सुरु गरेको छ।

पोषणयुक्त खानामा सहयोग

विश्व खाद्य कार्यक्रमले अमेरिकाको सहयोगमा नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रका बालबालिकालाई पोषणयुक्त खाना वितरण गर्ने भएको छ ।

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ ।

खानामार्फत कोभिड–१९ संक्रमण !

जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।

दसगजामा खाना खुवाउँदै नेपालगन्जका युवा

नेपालगन्जका युवाले भारतबाट आएर जमुनाहा नाकामा बसिरहेका नेपालीलाई खाना खुवाउने अभियान सुरुवात गरेका छन् । नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान सुरु गरिएको हो ।

कोभिड–१९ र स्वस्थ खाना

स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।

दैनिक ६०० लाई निःशुल्क खाना

बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।

मेसमा खाना खुवाउने अभियान

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी छ ।

विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ।

जगातीबाट पाँंच हजारले खाए निःशुल्क खाना

सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको संयोजनमा सिपाडोल क्षेत्र परोपकार समाजले गरेको लकडाउन पीडित सर्वसाधारण वटुवाहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रममा पाँंच दिनको अवधिमा करिब पाँंच हजारले खाना खाएका छन् ।

स्थानीयको सहयोग, राजमार्गमा हिड्ने मजदुरलाई खाना

फेदिखोला गाउँपालिका स्याङ्जा अन्तर्गत सर्केटारिमा स्थानीय बासिन्दाले बाटोमा हिड्ने श्रमिक लगायतका बटुवालाई खाना खुवाउन थालेका छन्।

नाका बन्द भएकै दिन ५२ बुलेट ग्यास आयात

सरकारले कोरोना नियन्त्रणको लागि भारतसँग नाका बन्द गरेको भए पनि सोमबार एकै दिन ५२ वटा खाना पकाउने ग्यासका बुलेट आयात भएका छन् ।

आजदेखि चिडियाखाना बन्द

विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ।

कोरोना महामारीपछि कलकारखाना खोल्न चीनको तयारी, अमेरिकी चेतावनीले आपूर्तिमा बाधा पुग्ने

कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।

जनक शिक्षाको छापाखाना डेढ दशकदेखि अलपत्र

गोदामका लागि निर्माण गरिएका भवन प्रयोगविहीन छन्। छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्