१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोषणयुक्त खानामा सहयोग

विश्व खाद्य कार्यक्रमले अमेरिकाको सहयोगमा नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रका बालबालिकालाई पोषणयुक्त खाना वितरण गर्ने भएको छ । १ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीलाई उक्त पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । पोषणयुक्त खानाको अभाव भएका बालबालिकालाई खाद्य कार्यक्रमले लामो समयदेखि सहयोग गर्दै आएको छ । खाद्य कार्यक्रमका अनुसार अमेरिकाको सहयोगमा यस क्षेत्रका एक लाख ५० हजार घरधुरीका बालबालिका समेटिने छन् । सन् २००५ देखि सञ्चालन हुँदै आएको उक्त कार्यक्रममा अहिलेसम्म दुई लाख ५० हजार विद्यार्थीले यस्तो पोषणयुक्त खाना पाएको बताइएको छ । 

प्रकाशित: २२ श्रावण २०७७ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App