१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

‘भुल्केका संक्रमित कसैमा कोरोना लक्षण छैन’

‘कोरोना लागेपछि मरिहालिन्छ, बाँचिदैन’ भन्ने त्रसित मनोविज्ञानले घर गरिरहेका बेला उदयपुरको भुल्केमा भेटिएका संक्रमित कसैलाई अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को लक्षणसम्म देखिएको छैन । वैशाख ५ गते पहिलोपटक संक्रमण पुष्टि भएका मस्जिदका १२ धर्म प्रचारकमा संक्रमण पुष्टि भएदेखि पछिल्लो १० गते ३ जनासमेत २८ जना कसैमा कोरोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय उदयुरले जनाएको छ ।

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ।

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापाका दमक नगरपालिका-३ का ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

कोरोना संक्रमित तेस्रो युवा पनि निको भए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपारर्थ युवक निको भइ डिस्चार्जको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

उदयपुरमा संक्रमित भेटिएसँगै खोटाङका क्वारेन्टाइन भरिभराउ

उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै खोटाङको विभिन्न पालिकाको क्वारेन्टाइन भरिभराउ बनेको छ । उदयपुरमा एकैसाथ १२ जना संक्रमित फेला परेको सार्वजनिक भएसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आइतबार एकै दिन ३० जनालाई क्वारेन्टीनमा राखिएको छ ।

भारतीय संक्रमित भेटिएको भुल्केमा सैनिक टोलीद्वारा थप १३४ स्वाब संकलन

त्रियुगा नगरपालिका ३ भुल्केका यदुप्रसाद ढकाललाई कोभिड–१९ संक्रमणको चिन्ताले अहिले निकै सताएको छ ।

अस्पतालबाट डिस्चार्ज भइन् दोस्रो कोरोना संक्रमित युवती

नेपालको दोस्रो कोराना संक्रमित काठमाडौंकी  १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार उनी डिस्चार्ज भएकी हुन् ।

थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो(अपडेट)

नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा १६ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनामा  र चीतवनमा २ जनामाकोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ।

संक्रमित युवकको परिवार क्वारेन्टाइनमा

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू र बहिनीसहित १२ जनालाई तत्काल सोमवार राति नै क्वारेन्टाइनमा ल्याएर राखेको ईशनाथ नगरपालिकाको स्वास्थय शाखा प्रमुख इशारजुल खानले जानकारी गराएका छन्।

कोरोना संक्रमित युवकको सम्पूर्ण परिवार क्वारेन्टाइनमा

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका पिता, माता, भाउजू र बहिनीसहित १२ जनालाई सोमवार राति नै क्वारेन्टाइनमा ल्याएर राखेको ईशनाथ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इशारजुल खानले जानकारी गराएका छन्।

कोरोना संक्रमित तीन भारतीयको 'कन्ट्याक ट्रेसिङ' गरिँदैं

साथै उनीहरुको संसर्ग र गएको स्थान पहिचान गरि कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरु भैरहेको पनि मन्त्रालयले जनाएको छ।

धौलागिरि अस्पतालमा आयो तीन भेन्टिलेटर

स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पुर्‍याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई  तीन भेन्टिलेटर पठाएको छ।

सबै संक्रमितको अवस्था सामान्य

कोरोना संक्रमण भएका मध्ये ८० प्रतिशतमा सामान्य लक्षण देखिन्छ र निको हुन्छ।१० देखि १५ प्रतिशतमा केही बढी समस्या देखिन्छ भने पाँच प्रतिशतलाई मात्र भेन्टिलेटरबाट कृत्रिम श्वास दिनुपर्ने हुन्छ।

लकडाउन कहिलेसम्म ?

मात्र तीन महिनाअगाडि नोबेल कोरोना भाइरसबारे कसैले केही सुनेका थिएनन्। आज हरेक मुलुकमा कोही न कोही यो रोगबाट संक्रमित बनिसकेका छन्।

कोरोना सामनाका लागि सिर्जनात्मक सोच

कोभिड–२०१९ का कारण संसार आक्रान्त छ। गत डिसेम्बरबाट सुरु भएको यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेकोछ भने करिव १० लाखभन्दा बढीलाई संक्रमित तुल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्